PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सेमिफाइनलका खेलहरुमा कसको छ सम्भावना? विज्ञको विश्लेषण यस्तो छ



सेमिफाइनलका खेलहरुमा कसको छ सम्भावना? विज्ञको विश्लेषण यस्तो छ

फ्रान्समा जारी १५ औं संस्करणको युरोकप २०१६ मा क्वाटरफाइनलसम्मका खेलहरु सकिसकेछन् । अब सेमिफाइनल र फाइनल गरी ३ खेल मात्र बाँकी छ। 

सेमिफाइनलमा आयोजक फ्रान्ससँगै, विश्व विजेता जर्मनी, वेल्स र पोर्चुगल पुगेका छन्। फ्रान्सले जर्मनी तथा वेल्सले पोर्चुगलसँग खेल्दैछ।

अहिलेसम्म भएका खेलका विशेषता, खेलाडीको प्रदर्शन र आगामी खेलका बारेमा नेपाली फुटबल विश्लेषक सन्जिव मिश्रसँग पहिलोपोस्ट लागिका गोविन्दराज नेपालले गरेको युरो विशेष कुराकानीको अंश।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell