PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भिडियोमा हेर्नुस् दुई गोल, जसले विश्व च्याम्पियन जर्मनी हराउँदै फ्रान्सलाई फाइनलमा पुर्‍यायो



भिडियोमा हेर्नुस् दुई गोल, जसले विश्व च्याम्पियन जर्मनी हराउँदै फ्रान्सलाई फाइनलमा पुर्‍यायो

विश्व च्याम्पियन जर्मनीलाई मध्यान्तर अघि र पछि ग्रिजम्यानले गरेको एक-एक गोलसँगै फ्रान्स फाइनलमा पुगेको छ। उपाधिका लागि उसले अब आइतबार राति पोर्चुगलसँग खेल्नेछ। 

भिडियोमा हेर्नुस् फ्रान्सका दुई गोलसहितको हाइलाइट्स (साभार : सोनी लिभ)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell