PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

भिडियो र फोटोमा हेर्नुस् पोर्चुगलको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण गोल, जसले दिलायो युरोकप

भिडियो र फोटोमा हेर्नुस् पोर्चुगलको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण गोल, जसले दिलायो युरोकप


एउटा पनि महत्त्वपूर्ण उपाधि जित्न नसकेको इतिहास बोकेको पोर्चुगलका लागि युरो २०१६ को फाइनलमा एउटा गोल अविस्मरणीय बन्यो। आयोजक फ्रान्सलाई स्तब्ध पार्दै सब्स्टिच्युट खेलाडी एडरले जादु देखाइदिए। 

खेलको १०९ औँ मिनेटमा एडरले कोस्सिन्लेबाट बल खोस्दै डि एरिया बाहिरबाट लो इफोर्टमा बायाँ कुनाको तल प्रहार गरेको बल गोलमा परिणत भयो। यही गोलले पोर्चुगल युरो च्याम्पियन बन्न सफल भयो। 

यस्तो थियो गोल-


ट्रेन्डिङ पोस्ट

Ncell