PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हेर्नुस् गोल्डेन बुट जित्ने ग्रिज्मनले गरेका सबै ६ गोलको भिडियो



हेर्नुस् गोल्डेन बुट जित्ने ग्रिज्मनले गरेका सबै ६ गोलको भिडियो

युरोकप २०१६ को सर्वाधिक गोलकर्ता बन्दै फ्रान्सका एन्टोनी ग्रिज्मनले गोल्डेन बुट अवार्ड जितेका छन्। प्रतियोगिताभर ७ खेल खेल्दै ग्रिज्मनले ६ गोल गरे।

प्लाटिनी पछि एउटै प्रतियोगिता ६ गोल गर्ने पनि ग्रिज्मन पहिलो खेलाडी बनेका छन्। 

ग्रिज्मनले खेलेका ७ मध्ये ४ खेलमा गोल गरे। समूह चरणमा अल्वानियाविरुद्ध गोल गरेका ग्रिज्मनले फाइनल बाहेकका नकआउट चरणको खेलमा गोल गरेका थिए। 

प्रिक्वाटरफाइनलमा आयरल्याण्ड विरुद्ध २ गोल गरेका ग्रिज्मनले क्वाटरफाइनलमा १ र सेमिफाइनलमा २ गोल गरे तर फाइनलमा भने पोर्चुगल विरुद्ध गोल गर्न चुके। 

हेर्नुस् उनले कसरी गोल गरे-


युरो २०१६ का गोल्डेन बल विजेता 

एन्टोनी ग्रिज्मन ६ गोल, २ असिस्ट

सिल्भर बल

क्रिस्टियानो रोनाल्डो ३ गोल ३ असिस्ट

ब्रोन्ज बल

ओलिभर जिरुड ३ गोल २ असिस्ट
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell