PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

६ फोटोमा हेर्नुस् राष्ट्रपतिको डोलेश्वर भ्रमण



६ फोटोमा हेर्नुस् राष्ट्रपतिको डोलेश्वर भ्रमण

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव दर्शनका गरे। डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरिएको ८ औँ वार्षिकोत्सव मनाउने क्रममा राष्ट्रपति त्यहाँ पुगेकी हुन्।

एक महिनादेखि डोलेश्वरमा चलिरहेको श्रावणी महोत्सव पनि आजैदेखि समापन भएको छ। 

६ फोटोमा हेर्नुस् राष्ट्रपतिको डोलेश्वर भ्रमण 









 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell