PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

कान्तिपुर गाथा : २९ गाथाको संग्रह एकै ठाउँमा, डाउनलोड गर्नुस् इबुक



कान्तिपुर गाथा : २९ गाथाको संग्रह एकै ठाउँमा, डाउनलोड गर्नुस् इबुक

तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका २९ वटा गाथाको यो स‍ंग्रह अप्रिल ३०, २०१६ देखि नोभेम्बर १८, २०१६ सम्म पहिलोपोस्टका प्रकाशित भएका हुन्। गाथाकारको व्यस्तताका कारण यो साता प्रस्तुत हुन नसके पनि अर्को शुक्रबारदेखि यो सिरिजको गाथा पुनः सुरु हुनेछ। 

२९ वटा गाथाको संग्रह एकै ठाउँमा इबुक (पिडिएफ वा इपब) डाउनलोड गर्न तलको लिङ्क क्लिक गर्नुस्।
 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell