PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ज्याद्रो जहाज : १५ फोटोमा हेर्नुस् टर्किस एयरलाइन्स हटाउन भएका प्रयास



ज्याद्रो जहाज : १५ फोटोमा हेर्नुस् टर्किस एयरलाइन्स हटाउन भएका प्रयास

काठमाडौँ : बुधबार बिहान टर्किस एयरलाइन्सको जहाजले क्र्यास ल्यान्ड गर्दा छिटो उद्दारले पाएको प्रशंसा विमानस्थल खोल्न भइरहेको ढिलाइले छायामा पारिरहेको छ। दुर्घटनामा सबैको सकुशल उद्दार गरिएको थियो। तर त्यसपछि दिनहुँ करिब २० हजार यात्रु प्रभावित भइरहेका छन्। बिग्रिएको जहाजलाई रनवेबाट हटाएर सुरक्षित ठाउँमा लाने प्रयास सफल हुन सकिरहेको छैन। 

कस्तो छ त प्रयास ? हेर्नुस् नजिकबाट प्रकाश घिमिरे र शुभक महतोले खिचेका फोटोहरु-































भिडियो हेर्नुस्-  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell