PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

नारा बनाउनमा पहिलो भयो कांग्रेस, यस्तो बनायो स्थानीय निर्वाचनका लागि मूल नारा



नारा बनाउनमा पहिलो भयो कांग्रेस, यस्तो बनायो स्थानीय निर्वाचनका लागि मूल नारा

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि मूल नारा तयार पारेको छ। 'कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान' मूल नारा बनेको छ। 

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडलेको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले स्थानीय तह निर्वाचन २०७४ का लागि यो मूल नारा तय गरेको हो।
 
वैशाख ३१ गते हुने निर्वाचनका लागि नारा तय गर्ने नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell