PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

विदाबारे प्रतिक्रिया : तमाशा- बाबुराम, प्रतिगमन-महत, अनुपयुक्त-अधिकारी



विदाबारे प्रतिक्रिया : तमाशा- बाबुराम, प्रतिगमन-महत, अनुपयुक्त-अधिकारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाने र आउने दिन गरी एकै हप्ता दुई दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णयको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ। 

विभिन्न दलका नेताहरुले समेत विदाको विपक्षमा प्रतिक्रिया दिएका छन्। 

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले यसलाई तमाशाको संज्ञा दिएका छन्-
 

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले निर्णय प्रतिगामी भएको बताउँछन्- त्यस्तै एमाले नेता रवीन्द्र अधिकारीले विदा अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell