PahiloPost

Sep 6, 2024 | २१ भदौ २०८१

बागलुङ–३ मा जनमोर्चा विजयी



बागलुङ–३ मा जनमोर्चा विजयी

बागलुङः बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटा अध्यक्षमा विजयी भएकी छन् । नेकपा एमाले, राप्रपा र राजमोको संयुक्त प्यानलबाट बास्कोटा विजयी भएकी हुन् । वडा नं ३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ । 

यसअघि भएको वडा नं १ र २ को मतगणनामा पनि यही प्यानलका अध्यक्षले जित हात पारेका थिए । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell