PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युट्युबमा सबैभन्दा बढी हेरिएको भिडियोको रेकर्ड गंगनम स्टाइलबाट खोसियो



युट्युबमा सबैभन्दा बढी हेरिएको भिडियोको रेकर्ड गंगनम स्टाइलबाट खोसियो

युट्युबमा सबैभन्दा धेरै हेरिएको गीतको रेकर्ड दक्षिण कोरियाली गीत गंगनम स्टाइलबाट खोसिएको छ। विगत पाँच वर्षदेखि रेकर्ड राखेको यो गीतलाई विज खलिफा र चार्ली पुथको सि यु अगेन गीतले जितेको बीबीसीले जनाएको छ। 

गंगनम स्टाइलको भिडियो यति धेरै प्ले भयो कि युट्युबले आफ्नो कोड नै परिवर्तन गर्नुपर्‍यो। 

तर अहिले त्यसलाई पनि जितेर नयाँ गीतले रेकर्ड राखेको छ। 

यस्तो छ सबैभन्दा बढी हेरिएको गीत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell