PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कल ब्रेक र जुटपत्ति मोबाइलमा खेल्न एप



कल ब्रेक र जुटपत्ति मोबाइलमा खेल्न एप

काठमाडौँ : हाम्रो पात्रो टिमले चाडवाडको अवसरमा तासका दुर्इ खेलहरू कल ब्रेक र जुटपत्ति समेटिएको नयाँ एप्लिकेशन जुटपत्ती एन्ड कलब्रेक हाम्रो कार्डस् प्ले स्टोरबाट सार्वजनिक गरेको छ।
 
कल ब्रेक खेल्न साथीलाई पर्खिरहनुपर्ने बाध्यता छैन। अनलाइन अथवा अफलाइन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसँग सङ्गै एउटै नेटवर्कमा मल्टिप्लेयर बसी यो खेलको मज्जा लिन सकिनेछ। रल खेल जुटपत्ति पनि यसमा खेल्न सकिन्छ।

विभिन्न डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा यस एप्लिकेशनमा रहेको छ। 

एप यो लिंकबाट डाउनलोड गर्न सकिन्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell