काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौं शिवपुरीस्थित कर कार्यालयको भवनमा रहेको एभरेष्ट बैंकको कलेक्सन काउण्टरबाट बिहीबार नेपाल प्रहरीले नोट निकाल्न सफल भएको छ।
भवनबाट नगद ४५ हजार ३ सय २६ रुपैयाँ तथा कागजातहरु निकाली सम्बन्धित कर्मचारीहरुलाई हस्तान्तरण गरेको नेपाल प्रहरीले जनाएको छ।
हेर्नुस् फोटोहरु-