PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राष्ट्रिय सभाको निर्वाचनमा कुन दलले कति सिट जिते? यस्तो छ मतपरिणाम



राष्ट्रिय सभाको निर्वाचनमा कुन दलले कति सिट जिते? यस्तो छ मतपरिणाम

काठमाडौँ : राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको मतदान सकिए लगत्तै मतगणना सुरु भई परिणाम समेत आइसकेको छ। कुन प्रदेशमा कुन दलले कति सिट जित्यो? हेर्नुस् विवरण

प्रदेश नम्बर १

(कूल संख्या ८ : एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)
 
निर्वाचित
अपाङ्गता/अल्पसङ्ख्यक अगमप्रसाद बान्तवा राई (एमाले)
दलित खेम नेपाली (एमाले)

निर्विरोध निर्वाचित
महिला    विना पोखरेल    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
महिला    नैनकला ओझा    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
महिला    सरिता प्रसाई    नेपाली काँग्रेस

अन्य    हरीचरण शिवाकोटी    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अन्य    परशु राम मेघी गुरुङ्ग    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अन्य    रमेश जंग रायमाझी    नेपाली काँग्रेस

प्रदेश नम्बर २

(कूल संख्या ८ : राजपा २, फोरम २, कांग्रेस २, एमाले १, माओवादी केन्द्र १)

निर्विरोध निर्वाचित

महिला    शशिकला दाहाल    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
महिला    प्रमिला कुमारी     संघीय समाजवादी फोरम नेपाल
महिला    मुक्‍ता कुमारी यादव   नेपाली काँग्रेस

अन्य    रमेश प्रसाद यादव    राष्ट्रिय जनता पार्टी नेपाल
अन्य    सुमन राज प्याकुरेल   नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अन्य    जितेन्द्र नारायण देव  नेपाली काँग्रेस

अपाङ्गता/अल्पसङ्ख्यक    बृषेशचन्द्र लाल   राष्ट्रिय जनता पार्टी नेपाल
दलित    रामपृत पासवान  संघीय समाजवादी फोरम नेपाल

प्रदेश नम्बर ३

(कूल संख्या ८ : एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)

निर्वाचित
महिला    दिलकुमारी रावल थापा    एमाले
महिला    उदया शर्मा    एमाले
महिला    धनकुमारी खतिवडा   नेपाली काँग्रेस

अन्य    रामबहादुर थापा बादल    माओवादी केन्द्र
अन्य    बलराम प्रसाद बास्कोटा   एमाले
अन्य    राधेश्याम अधिकारी  नेपाली काँग्रेस

अपाङ्गता/अल्पसङ्ख्यक  रामचन्द्र राई एमाले 
दलित    सिंहबहादुर विक एमाले

प्रदेश नम्बर ४ 

(कूल संख्या ८ : एमाले ३, कांग्रेस ३, माओवादी केन्द्र २)

निर्वाचित
महिला    शान्ति कुमारी अधिकारी जिसी    एमाले
महिला   दीपा गुरुङ    एमाले
महिला    बिन्दादेवी आले (राना)  नेपाली काँग्रेस

अन्य    दीनानाथ शर्मा   माओवादी केन्द्र
अन्य    गणेशप्रसाद तिमिल्सिना   एमाले
अन्य    सुरेन्द्रराज पाण्डे  नेपाली काँग्रेस

दलित    खिमकुमार विक माओवादी केन्द्र

निर्विरोध निर्वाचित
अपाङ्गता/अल्पसङ्ख्यक  प्रकाश पन्थ नेपाली कांग्रेस 

प्रदेश नम्बर ५

(कूल संख्या ८ : एमाले ४, कांग्रेस २, माओवादी केन्द्र २)

निर्वाचित
अन्य    चन्द्रबहादुर खड्का   माओवादी केन्द्र
अन्य    खिमलाल भट्टराई   एमाले
अन्य    दुर्गाप्रसाद उपाध्याय  नेपाली काँग्रेस

दलित     रामलखन चमार एमाले
अपाङ्गता/अल्पसङ्ख्यक  राजकुमार कुँवर माओवादी केन्द्र

निर्विरोध निर्वाचित
महिला    कोमल वली     एमाले
महिला   मिना बुढा    एमाले
महिला    अनिता देवकोटा  नेपाली काँग्रेस
 

प्रदेश नम्बर ६

(कूल संख्या ८ : एमाले ५, माओवादी केन्द्र ३)

निर्वाचित

महिला   कविता बोगटी     एमाले
महिला   नन्दा शर्मा    एमाले
महिला    युटुल लामा  माओवादी केन्द्र

दलित     नरपति लुवार एमाले*
अपाङ्गता/अल्पसङ्ख्यक  जीवनबहादुर बुढा माओवादी केन्द्र

अन्य    कालीबहादुर मल्ल माओवादी केन्द्र
अन्य    भैरवसुन्दर श्रेष्ठ एमाले
अन्य    ठगेन्द्र प्रकाश पुरी एमाले
 

प्रदेश नम्बर ७

(कूल संख्या ८ : एमाले ४, माओवादी केन्द्र २, कांग्रेस २)

निर्वाचित
दलित     चक्रप्रसाद स्नेही  एमाले
अपाङ्गता/अल्पसङ्ख्यक  महेश कुमार महरा  माओवादी केन्द्र

निर्विरोध निर्वाचित
महिला   तारादेवी भट्ट    कांग्रेस
महिला   इन्दु कडरिया    एमाले
महिला    कमलाकुमारी ओली  एमाले

अन्य    हरिराम चौधरी  माओवादी केन्द्र
अन्य    शेरबहादुर कुँवर    एमाले
अन्य    बद्री पाण्डे नेपाली काँग्रेस

(सच्याइएको : प्रदेश ६ मा दलिततर्फ निर्वाचित सदस्यको नाम यसअघि नरपति लुहार र दल माओवादी केन्द्र भएकोमा सच्याइएको छ। निर्वाचन आयोगको आधिकारिक विवरण अनुसार निर्वाचित सदस्यको नाम नरपति लुवार र दल एमाले हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell