PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?



काठमाडौँ :  सोमबार राति भएको १६ बुँदे सहमतिमा भावी संविधानमा १६५ वटा निर्वाचन क्षेत्र हुने उल्लेख छ। संघीय संसदको प्रतिनिधि सभामा कुल २७५ मध्ये १६५ निर्वाचन क्षेत्र रहने सहमति भएको छ जसबाट बहुमत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन्।

हाल देशलाई २४० क्षेत्रमा विभाजन गरिएको छ। यसलाई घटाएर १६५ बनाउँदा तपाईँको जिल्लामा कति क्षेत्र हुनेछन्? सरकारका प्रवक्ता तथा कांग्रेस नेता मिनेन्द्र रिजालले फेसबुकमार्फत् प्रस्ताव गरेको क्षेत्र यस्तो छ। प्रस्तावमा काठमाडौँका १० क्षेत्रलाई यथावत राखिएको छ भने अन्य जिल्लाका क्षेत्रहरु घटाइएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell