PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

मौन पाताल (अमेरिका) यात्रा (रेकर्डेड भिडियो)



मौन पाताल (अमेरिका) यात्रा (रेकर्डेड भिडियो)

एनसेल नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत दोस्रो दिन मौन पाताल (अमेरिका) यात्रामा खगेन्द्र संग्रौला र युग पाठकबीचको संवाद  पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरेको थियो।

डबलीमा भएको कार्यक्रम आकाशबाट पानी वर्षिएपछि आयोजकले बीचैमा स्थगित गरेको थियो। डबलीमा हुने भनिएका आजका अरु कार्यक्रम पनि स्थगित भएका छन्। 

पानी परेपछि कार्यक्रमको लाइभ स्ट्रिमिङमा पनि प्राविधिक गडबडी हुन पुगेको छ। यसका लागि क्षमा चाहन्छौँ। 

हेर्नुस् कार्यक्रमको रेकर्ड गरिएको भिडियो- 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell