PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रातो र कालो पहिरनमा निखारिएको मनिषाको मुहार



रातो र कालो पहिरनमा निखारिएको मनिषाको मुहार

काठमाडौं : केही दिनअघि लन्डनमा पत्रकारसामु थिइन् मनिषा कोइराला। अहिले पनि उतै छिन्। नेपालका भूकम्प पीडित सहयोगार्थ आयोजित कार्यक्रममा पनि सहभागी रहिन् उनी। लामो समय ग्ल्यामरस जीवनबाट टाढै रहेकी उनले माइक्रो ब्लगिङ साइटमा केही फोटो पोस्ट गरेकी छिन् जसले उनको रंगीन दुनियाको मोह र मादकता दुवै देखाउँछ।

म्याक कस्मेटिक्सले उनको सुन्दरतामा चहक ल्याउने गरी उनलाई सजायो। उनले त्यसलाई माइक्रो ब्लगिङ साइट ट्विटरबाट सेयर गरिन्। कालो र रातो पहिरनले उनको सुन्दरतामा थप चमक थपेको छ।    
  



 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell