
एनसेल लिटरेचर फेस्टिभल अन्तर्गत पहिलो दिन नेपाल कसरी बन्छ विषयमा सीके लाल, प्रदीप गिरी र स्वर्णिम वाग्लेका साथ सुशील शर्माले बहस गरे। कार्यक्रमको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरेको थियो। हेर्नुस् भिडियो (प्राविधिक कारणले सुरुका केही मिनेट अडियो सुनिएको छैन। त्यसका लागि क्षमा चाहन्छौँ)