PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

कति उत्तरदायी सोसल मिडिया (रेकर्डेड लाइभ भिडियो)



कति उत्तरदायी सोसल मिडिया (रेकर्डेड लाइभ भिडियो)

काठमाडौँ : एनसेल नेपाल लिटरेचर फेस्टिभल २०१४ अन्तर्गत शुक्रबार पहिलो दिन 'कति उत्तरदायी सोसल मिडिया' विषयमा छलफल भयो।

छलफलमा नागरिक दैनिकका सम्पादक प्रतीक प्रधान, सञ्जीव पोखरेल र रजनीश भण्डारी सहभागी भएका थिए भने कार्यक्रम सञ्चालन नेपाल साप्ताहिकका नारायण अमृतले गरेका थिए। 

कार्यक्रम सोसल मिडिया सम्बन्धी भए पनि वक्ताहरु धेरैजसो ट्विटरमा मात्र केन्द्रित भएको गुनासो दर्शकहरुले गरेका थिए।   

कार्यक्रमको लाइभ स्ट्रिमिङ पहिलोपोस्टले गरेको थियो। हेर्नुस् रेकर्डिङ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell