
एनसेल लिटरेचर फेस्टिभल अन्तर्गत आज तेस्रो दिन लङ फर्म जर्नलिज्म इन द एज अफ सर्ट एटेन्सन स्पानबारे हरतोषसिंह बल र रवि थापाबीचको छलफललाई कनकमणि दीक्षितले सञ्चालन गरे।
मध्याह्न १२ बजेदेखि १ बजेसम्म हुने कार्यक्रमको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरेको थियो।
हेर्नुस् लाइभ भिडियोको रेकर्ड-
अडियोमात्र सुन्नुस्-PahiloPost is on Mixlr