PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

लेखकका रुपमा नेता (शशी थरुरसित लाइभ)



लेखकका रुपमा नेता (शशी थरुरसित लाइभ)

एनसेल नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत आज तेस्रो दिन भारतीय लेखक तथा पूर्वमन्त्री शशी थरुरसित हरि शर्माले 'लेखकका रुपमा नेता' विषयमा छलफल गर्दैछन्। 

दिउँसो २ बजेदेखि हुने यो कार्यक्रमको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गर्नेछ। 

हेर्नुस् लाइभ भिडियो (२ बजेदेखि)-
अडियो मात्र सुन्नुस्-PahiloPost is on Mixlr



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell