PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

कहाँ गए ती दिन (रेकर्डेड लाइभ भिडियो)



कहाँ गए ती दिन (रेकर्डेड लाइभ भिडियो)

नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत आज तेस्रो दिन 'कहाँ गए ती दिन' शीर्षकको सत्र बसन्त बस्नेतले सञ्चालन गरे। कार्यक्रममा दुर्गालाल श्रेष्ठ, सत्यमोहन जोशी र वैरागी काइँला सहभागी हुने पूर्व निर्धारित कार्यक्रम भए पनि कार्यक्रममा अभि सुवेदी र वैरागी काइँलामात्र सहभागी भए।

अभि सुवेदीका कुराले धेरै दर्शकलाई हँसाएको देखिन्थ्यो। वैरागी काइँलाले पनि वैरागमात्र देखाएनन्। भने, चिताएका कुरा गर्नलाई एउटा जुनी काफी हुन्न रहेछ। 

यो कार्यक्रमको लाइभ स्ट्रिमिङ पहिलोपोस्टले अपराह्न ४ बजेदेखि गरेको थियो।

हेर्नुस् रेकर्डेड भिडियो-

अडियो मात्र सुन्नुस्-PahiloPost is on Mixlr



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell