PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

वाह ! गजल (रेकर्डेड लाइभ भिडियो)



वाह ! गजल (रेकर्डेड लाइभ भिडियो)

एनसेल नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत आज तेस्रो दिनको अन्तिम सत्रमा गजल वाचन भयो। गजल वाचन गर्ने थिए - प्रभाती किरण, बाबु त्रिपाठी, जनक पौडेल, रावत, जय गौडेल, पुरु लम्साल, यमन सुवेदी, विपिन सलामी, रुपक अलंकार, विवेक विषालु, तपेन्द्र घोडासैनी, सविता बराल, केशव भट्टराई, नवीन चिराग, असिम सागर। प्रस्तोता थिए बलराम दाहाल।

कार्यक्रम साँझ ५ बजेदेखि पहिलोपोस्टले लाइभ स्ट्रिम गरेको थियो।

हेर्नुस् लाइभ भिडियोको रेकर्ड-
  अडियो मात्र सुन्नुस्-PahiloPost is on Mixlr



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell