एनसेल नेपाल लिटरेचर फेस्टिभलको सोमबार अन्तिम दिन फिल्मः पैसा कि कला विषयमा छलफल भइरहेको छ। प्रस्तोता: यज्ञश छन् भने वक्ता दिपेन्द्र के. खनाल, रामबाबु गुरुङ र आसिफ शाह छन्।
यो सेसनको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरिरहेको छ। हेर्नुस् लाइभ भिडियो-
अडियो मात्र सुन्नुस्-PahiloPost is on Mixlr