
एनसेल नेपाल लिटरेचर फेस्टिभलको सोमबार अन्तिम दिन सेलिब्रेटी गसिप शीर्षकमा छलफल भयो। वक्ताहरु थिए- माल्भिका सुब्बा, निलु डोल्मा शेर्पा र प्रियङ्का कार्की। प्रस्तोताः सम्वृद्धि राई । यस सत्रको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरेको थियो।
हेर्नुस् रेकर्डेड लाइभ भिडियो-
अडियो मात्र सुन्नुस्-PahiloPost is on Mixlr