PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

फोटोमा हेर्नुस् हिमानी र पारसकी छोरी पूर्णिका



काठमाडौँ : पूर्व युवराज्ञी हिमानी शाह सोमबार छोरीसँग हिमानी ट्रष्टको कार्यक्रममा देखापरिन्। पूर्व युवराज पारस र हिमानीकी छोरी पूर्णिका कार्यक्रममा हँसिलो मुद्रामा देखिइन्। कालो ड्रेस र कालै गाजल लगाए कार्यक्रममा पुगेकी पूर्णिका पत्रकारहरु सामु मुस्कुराइ राखिन्। आमा हिमानीसँगै गाडीमा पूर्णिका भूकम्प पीडित विद्यालय र उपस्वास्थ्य चौकीलाई जस्ता हस्तान्तरण कार्यक्रममा पुगेकी थिइन्। हेर्नुस् फोटो-









 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell