PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

​जोयले उपभोक्तालाई दियो ७ वटा स्कुटी



​जोयले उपभोक्तालाई दियो ७ वटा स्कुटी

काठमाडौः सौन्दर्य प्रसाधन उत्पादक कम्पनी जोयले उपभोक्ताहरुलाई लक्षित गरी एकै पटक ७ वटा स्कुटर वितरण गरेको छ । काठमाडौंको होटल याक एण्ड यतिमा साउन २९ गते कार्यक्रम  आयोजना गरी ७ वटा स्कुटी वितरण गरेको हो। 

चितवनकी चिजा अधिकारी, धादिङकी हिना घले, सिराहाकी स्नेहा शाह, रामेछापकी तृषा खड्का, मोरङकी सदिक्षा तामाङ, कैलालीकी निर्मला शाह, र सिन्धुपाल्चोकका सोनाम तामाङले स्कुटी पाएका हुन्। 

उपभोक्ताहरुलाई अगामी दिनमा पनि यस्ता उपभोक्ता लक्षित कार्यक्रममा निरन्तरता दिइरहने जोय कम्पनीका श्री अरुण मित्राले बताए ।

जोयको पपैया सनको खरिदपछि प्राप्त कोड नम्बर ६०६० मा एसएमएस गरेपछि ३५००० एसएमएस कर्ताहरुमध्येबाट लक्की ड्र मार्फत ७ जना विजेता छानिएको जोय कम्पनीले जनाएको छ ।









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell