PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कुन मुलुकका बालबालिका सबैभन्दा सुखी? नेपालका बालबालिका कुन अवस्थामा?



कुन मुलुकका बालबालिका सबैभन्दा सुखी? नेपालका बालबालिका कुन अवस्थामा?

विश्वका सबैभन्दा सुखी बालबालिका कहाँका हुन् ? प्रश्न तपाईँले सोचेभन्दा जटिल छ। के उनीहरुको खुसी सम्पत्ती, सम्पन्नता, सुरक्षा या परिवारका कारण हुने गर्छ? औद्योगिम मुलुकका बालबालिकाभन्दा विकासशील मुलुकका बालबालिका खुसी हुनसक्ने सम्भावना के छ ?
चिल्ड्रेन्स वर्ल्ड्स सर्भेले यसबारे केही तथ्य बाहिर ल्याएको छ। १५ मुलुकका १० देखि १२ वर्ष उमेरका ३० हजार बालबालिकालाई उनीहरुको जीवन, समय र उनीहरुको सुखबारे प्रश्न गरिएको थियो। सम्पन्नता र आर्थिक अवस्थालाई उनीहरुले कसरी लिन्छन् भन्ने बुझ्न खोजिएको थियो।

उनीहरुको सुखलाई तल उल्लेख गरिएका भेरिएबलमार्फत् परीक्षण गरिएको थियो :
खुसी
सन्तुष्टि
आराम
सक्रियता
धैर्यता
उर्जाशीलता
यी विषयमा उनीहरुलाई १० प्वाइन्ट स्केल तयार गरिएको थियो जसमा उनीहरुले केही नभएको देखि अति भएकोसम्म विवरण बुझाएका थिए।
हेर्नुस मुलुकहरुको सूची
 

स्रोत: वर्ल्ड इकोनोमिक फोरम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell