PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पानी पर्न रोकियो तर काठमाडौँका सडक जलमग्न



पानी पर्न रोकियो तर काठमाडौँका सडक जलमग्न

अंगद ढकाल/पहिलोपोस्ट
काठमाडौं : बंगालको खाडीबाट विकसित भएको हुदहुद सामुद्रिक आँधीको प्रभावले दुई दिनदेखि परेको पानी बुधबार थामिए पनि सडकमा पानीको व्यवस्थित निकास नहुँदा यतिबेला राजधानीका कतिपय सडक जलमग्न छन्।

अघिल्ला दिनहरुमा भएको वर्षाका कारण काठमाडौंको कोटेश्वर-तीनकुने सडक पनि जलाम्य छ। बुधवार दिनभर घाम लागेको भए पनि यो सडक जलमग्न थियो जसका कारण सडकमा गुड्ने सवारी सधानसँगै पैदल यात्रु पनि हैरान थिए।  



























@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell