PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भद्रकालीमा दुइ जना उमार्दैछन् - छातीमा जमरा



भद्रकालीमा दुइ जना उमार्दैछन् - छातीमा जमरा

काठमाडौँ : राजधानीको भद्रकालीमा दुई जनाले छातीमा जमरा उमार्ने भएका छन्। दशमीसम्म भद्रकाली मन्दिरमा सुतेर आफ्नो छाती माथि उनिहरुले जमरा उमार्न लागेका हुन्। जमारा उमार्न मन्दिर प्राङ्गणमा राधाकृष्ण गुरु तेश्रो पटक सुतेका छन्। त्यस्तै हारती माता समाजिक सेवा संघकी उपाध्यक्ष शान्ति श्रेष्ठपनि जमारा उमार्न प्राङ्गणमा सुतेकी हुन्।

राधाकृष्ण गुरु।

शान्ति श्रेष्ठ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell