PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​‘प्रेमगीत’ मा पूजा र प्रदीपको पोखियो बैंस



​‘प्रेमगीत’ मा पूजा र प्रदीपको पोखियो बैंस

  • पहिलोपोस्ट-
काठमाडौं : यसअघि सोसल ड्रामा ‘चंखे शंखे पंखे’ बनाएको आसुसेन फिल्मसले दोस्रो प्रोजेक्ट ‘प्रेमगीत’को अफिसियल टिजर ट्रेलर रिलिज गरेको छ। 

फिल्मलाई रोमान्टिक जानरामा राखिएको छ। सन्तोष सेनले निर्माण गरेको सिनेमा आगामी भ्यालेन्टाइन डेमा रिलिज हुनेछ। टिजरमा प्रदीप खड्का र पूजा शर्मा फिचरिङ छन्। 

निर्माता सन्तोष र निर्देशक सुदर्शनको यो दोस्रो टीमअप हो। सुदर्शन ‘प्रेमगीत’मा पनि निर्देशक दोहोरिएका हुन्। ‘मेरो एउटा साथी छ’ बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका सुदर्शनले प्रेमगीतलाई पनि सोहीरुपमा व्याख्या गरे। 

हेर्नुस् टिजर : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell