PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

टीका लगाउने प्रम ओलीको शैली



टीका लगाउने प्रम ओलीको शैली

  • अंगद ढकाल/पहिलोपोस्ट -
काठमाडौँ : प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना ८५ वर्षीय बुबा मोहनप्रसाद ओलीबाट विहान १०ः५५ बजेको शुभसाइतमा टीका लगाए ।

ओलीले आफ्नी बुहारी एवम् प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यलाई पनि टीका लगाइदिए। 


त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नी धर्मपत्नी राधिका तथा परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएको प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell