PahiloPost

Jan 18, 2022 | ४ माघ २०७८

राष्ट्रपतिमा गुरुङ, उपराष्ट्रपतिमा यादव उम्मेदवार बनाउने कांग्रेसको निर्णय



राष्ट्रपतिमा गुरुङ, उपराष्ट्रपतिमा यादव उम्मेदवार बनाउने कांग्रेसको निर्णय
कांग्रेसको राष्ट्रपति उम्मेदवार कुलबहादुर गुरुङ

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवार छानेको छ। 

केन्द्रीय सदस्य गगन थापाका अनुसार राष्ट्रपतिका लागि कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उम्मेदवार बनाइनेछ। 

यादव सिरहाका सभासद् हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell