
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवार छानेको छ।
केन्द्रीय सदस्य गगन थापाका अनुसार राष्ट्रपतिका लागि कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उम्मेदवार बनाइनेछ।
यादव सिरहाका सभासद् हुन्।