PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​यस्तो छ नयाँ राष्ट्रपतिले चढ्ने गाडी



​यस्तो छ नयाँ राष्ट्रपतिले चढ्ने गाडी

  • पहिलोपोस्ट-
काठमाडौं : संसद भवन नयाँ वानेश्वरमा राष्ट्रपति पदमा आज भएको निर्वाचनको मत गणना चलिरहेको छ।

आजै बेलुका ५ बजे बस्ने संसद बैठकबाट नयाँ राष्ट्रपतिको नाम घोषणा हुँदैछ। एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङमध्ये एक जना नेपालको दोश्रो राष्ट्रपति बन्दैछन्।

निर्वाचित राष्ट्रपतिको नाम घोषणा हुनुअघि नै संसद भवनमा राष्ट्रपतिका लागि नयाँ कारगेड पुगिसकेको छ। झण्डै एक करोड मुल्य पर्ने भक्सवागनको passat CC गाडी बा १ झ ५४५७ नम्बरको रहेको छ। 











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell