PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​‘कबड्डी कबड्डी’ को नयाँ गीत लप्पन छप्पन जान्दिन



​‘कबड्डी कबड्डी’ को नयाँ गीत लप्पन छप्पन जान्दिन

  • पहिलोपोस्ट-
काठमाडौं : सोसल ड्रामा सिनेमा ‘कबड्डी कबड्डी’को नयाँ गीत रिलिज भएको छ। कालिप्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतमा सौगात मल्ल, रिस्मा गुरुङ र दयाहाङ राई फिचरिङ छन्। 

रामबाबु गुरुङको निर्देशन रहेको सिनेमाले हिमालपारिको जिल्ला मुस्ताङको थकाली जातिमा रहेको राजनीति र प्रेमको कथा पेश गर्छ। ‘कबड्डी’ सिक्वेलको यो गीतमा ‘रेशम फिलिली’ गीतबाट चर्चित बनेका गायकले आफ्नो चर्चित गायकी र स्वर पस्किएका छन्। 

मंसिर ११ गते रिलिज हुने फिल्मलाई उपेन्द्र सुब्बासँग मिलेर रामबाबुले लेखेका हुन्। हेर्नुस् गीत : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell