PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्टुडेन्ट अफ दि इयरको सिक्वेलको सुटिङ आजदेखि



स्टुडेन्ट अफ दि इयरको सिक्वेलको सुटिङ आजदेखि

६ वर्षअघि रिलिज भएको हिट फिल्म स्टुडेन्ट अफ दि इयरको सिक्वेलको सुटिङ आजदेखि सुरु हुँदैछ। 

आलिया भट्टलाई बलिउडमा स्थापित गराउने यो रोमान्टिक कमेडी ड्रामा फिल्मको निर्देशन करण जौहरले गरेका थिए। सन् २०१२ मा सबैभन्दा बढी कमाउने बनेको थियो यो फिल्म। 

फिल्ममा सिद्धार्थ मल्होत्रा र वरुण धवनको मुख्य भूमिका थियो। सिक्वेलमा भने टाइगर श्रोफ हुनेछन्। उनको अपोजिटमा को हुने सार्वजनिक गरिएको छैन। 

यसै वर्षको नोभेम्बरमा फिल्म रिलिज गर्ने लक्ष्य राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell