PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर लिइने



चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर लिइने

काठमाडौँ: सरकारले चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर लिने भएको छ। सकारले आगामि आर्थिक वर्ष २०७५/७६ मा करका दायर बढाउँदै प्रत्येक खिल्ली चुरोटमा २५ पैसा जोखिम कर लिने भएको हो।

त्यस्तै स्वास्थ्यका लागि हानिकारक वस्तुहरु मदिरा, चुरोट, सुर्तीजन्य बस्तु, अत्तरलगायतका बस्तुमा अन्तशुल्क बढाइएको छ।

त्यस्तै महानगर, उपमहानगर पालिकाभित्र मदिराजन्य र सूर्तीजन्य बस्तुको व्यापार गर्ने व्यवसायीलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करको दायरामा ल्याइने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell