PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सुनको ब्याग बोकेर रसिया पुगे नेमार



सुनको ब्याग बोकेर रसिया पुगे नेमार

ब्राजिली स्टार नेमार आइतबार राति विश्वकप फुटबलका लागि रसिया उत्रिएका छन्। नेमार ९ सय अमेरिकी डलर पर्ने सुनको ब्यागसहित देखा परेका थिए। 

नेमारको यो ब्यागमा उनका पिता, आमा, दिदी र छोराको फोटोसमेत रहेको छ। 

ब्राजिलले आफ्नो पहिलो खेल आइतबार स्विट्जरल्यान्डसित खेल्दैछ। चोटका कारण उनले गत हप्ता क्रोएसियासँग भएको खेल बेन्चमा बसेर हेरेका थिए। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell