PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

के तपाईँलाई थाहा छ ब्राजिल पहिले सेतो जर्सीमा खेल्थ्यो : अर्जेन्टिना र ब्राजिलका जर्सी सुरुदेखि अहिलेसम्म



के तपाईँलाई थाहा छ ब्राजिल पहिले सेतो जर्सीमा खेल्थ्यो : अर्जेन्टिना र ब्राजिलका जर्सी सुरुदेखि अहिलेसम्म

भोलिदेखि सुरु हुन लागेको विश्वकप फुटबलमा नेपालीहरु धेरैको फेभरेट टिम रहेको छ ब्राजिल र अर्जेन्टिना। यतिबेला राजधानीका सडकहरुमा ब्राजिल र अर्जेन्टनाका जर्सी लगाएका मानिसहरु प्रशस्तै भेटिन्छन्। 

यी दुई टिमका जर्सी हरेक विश्वकपमा हल्का फरक हुने गरेको छ।

ब्राजिलको जर्सी भन्ने बित्तिकै पहेँलो रङ सम्झन्छन् धेरैले। तर ब्राजिलले चार वटा विश्वकपमा सेतो जर्सी लगाएर खेलेको थियो। 

गार्डियनले जर्सीहरु बारे एउटा रिपोर्ट छापेको छ। हेरौँ के फरक भएको छ जर्सीमा?

 



ब्राजिल





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell