PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

१२ फोटोमा हेर्नुस् विश्वकपको भव्य उद्घाटन समारोह

१२ फोटोमा हेर्नुस् विश्वकपको भव्य उद्घाटन समारोह


विश्वकप फुटबलको उद्घाटन रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्कोको लुझनिकी स्टेडियममा गरे। उद्घाटन र समापन खेल गरी यस स्टेडियममा विश्वकपका कुल ७ खेल हुनेछन्।

हेर्नुस् विश्वकपको उद्घाटन समारोहका १२ दृश्य
स्पेनका पूर्व कप्तान क्यासिलास विश्वकपको ट्रफी देखाउँदै


ट्रेन्डिङ पोस्ट

Ncell