PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एमबाप्पेको चार मिनेट अन्तरमा दुई गोलले फर्कायो मेस्सीको टिमलाई घर, मैदानमा निराश मेस्सीका फोटोहरु

एमबाप्पेको चार मिनेट अन्तरमा दुई गोलले फर्कायो मेस्सीको टिमलाई घर, मैदानमा निराश मेस्सीका फोटोहरु


एमबाप्पेको दुई गोलले मेस्सीको टिमलाई दोस्रो चरणबाटै घर फर्कन बाध्य बनाएपछि आफ्नो देशका लागि एक पटक विश्वकप उचाल्ने उनी मैदानमा निराश देखिए। 

शनिबार कजान मैदानमा भएको थ्रिलिङ म्याचमा मेस्सीले गोल पनि गर्न पाएनन्। यो विश्वकप भरका चार म्याचमा नाइजेरियाविरुद्ध एक गोलमात्रै गर्न पाए। 

अर्जेन्टिनाले मध्यान्तरपछि नौ मिनेटसम्म अग्रता लिएको पनि हो। तर एमबाप्पेले चार मिनेटको अन्तरमा गरेका दुई गोलले मेस्सीको टिमलाई स्तब्ध बनायो। तर फ्रान्सविरुद्ध हारको अन्तर एक गोलको मात्रै रह्यो। फाइनल स्कोर रह्यो फ्रान्स ४ अर्जेन्टिना ३। 


ट्रेन्डिङ पोस्ट

Ncell