PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पाँच फोटोमा हेर्नुस फ्रान्सका क्याप्टेन ह्युगो लोरिसको बचाउ

पाँच फोटोमा हेर्नुस फ्रान्सका क्याप्टेन ह्युगो लोरिसको बचाउ


अर्जेन्टिनासँगको खेलमा ३ गोल खाएका फ्रान्सका क्याप्टेनसमेत रहेका गोलकिपर ह्युगो लोरिसले आज उत्कृष्ट बचाउ गरेका छन्। उनको बचाउसँग  फ्रान्सले उरुग्वेलाई २-० ले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो हाफमा फ्रान्सका लागि भरानेले ४० औं मिनेटमा एन्टोनि ग्रिजमेनको सहयोगमा हेडिङमार्फत अग्रता दिलाए। ६२ औं मिनेटमा तोलिसोले दिएको पासलाई ग्रिजमेनले हिर्काएको सट उरुग्वेका किपरले रोक्न सकेनन्। र फ्रान्स २ गोलसहित अग्रता लिन सफल भयो।


ट्रेन्डिङ पोस्ट

Ncell