PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

मुम्बईको एक स्कुलमा आइरन चक्की खाँदा दुई विद्यार्थीको मृत्यु, सयभन्दा बढी बिरामी



मुम्बईको एक स्कुलमा आइरन चक्की खाँदा दुई विद्यार्थीको मृत्यु, सयभन्दा बढी बिरामी
फोटो: bhaskar.com

भारतको मुम्बईस्थित गोवडीमा रहेको एक स्कुलमा आइरनको औषधिका कारण दुई विद्यार्थीको मृत्यु भएको छ। सय भन्दा बढी बिरामी भएका छन्। बिरामी भएकामध्ये पाँच अझै बेहोस भएकाले मर्नेको संख्या बढ्ने भारतीय समाचार अनलाइन दैनिक भास्करले जनाएको छ।

स्कुलमा दिउँसोको खान खाएपछि विद्यार्थीले आइरनको औषधि खाएका थिए। औषधि खानसाथ उनीहरुले उल्टी गर्न थालेकाले उनीहरुलाई राजवाडी अस्पतालमा भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell