PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रियल मड्रिडलाई बर्नाबेउ ट्रफी



रियल मड्रिडलाई बर्नाबेउ ट्रफी

स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एसी मिलानलाई पराजित गर्दै बर्नाबेउ ट्रफी जितेको छ।

गएराती भएको खेलमा रियलले मसलानलाई ३-१ ले हरायो। रियलका लागि करिम बेन्जामा, गारेथ बेल र बोजा मोयारेलले एक-एक गोल गरे।

सन् १९७९ बाट सुरु भएको यो ट्रफी रियलले सर्वाधिक २८ पटक जितेको छ। रियल मड्रिड क्लब पूर्व अध्यक्ष सान्टियगो बर्नाबेउको सम्झनामा यो खेल हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell