PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एलजी सिनेमा सर्कल अवार्डका लागि काठमाडौं आइपुगे गोविन्दा

एलजी सिनेमा सर्कल अवार्डका लागि काठमाडौं आइपुगे गोविन्दा


काठमाडौं: आइतवार राजधानीमा हुन लागेको ‘एलजी सिनेमा सर्कल अवार्ड’ को विशेष पाहुनाका रूपमा बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। 

आज उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सर्कलका अध्यक्ष दिनेश डिसीलगायत कलाकारहरुले स्वागत गरे।

वरिष्ठ फिल्मकर्मी किशोर रानालाई अवार्ड प्रदान गर्न गोविन्द नेपाल आएका हुन्।

 


ट्रेन्डिङ पोस्ट

Ncell