PahiloPost

Jun 16, 2026 | २ असार २०८३

निर्मलाका निम्ति न्याय माग्दै शीतल निवास पुगेका प्रदर्शनकारी पक्राउ, फोटोमा हेर्नुस्

निर्मलाका निम्ति न्याय माग्दै शीतल निवास पुगेका प्रदर्शनकारी पक्राउ, फोटोमा हेर्नुस्


कञ्चनपुरकी निर्मला पन्त प्रकरणका दोषी पत्ता लगाउन र उनलाई न्याय दिन माग गर्दै आज पनि प्रदर्शन भएको छ। युवा समूहले आज राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना बस्नुका साथै प्रदर्शनसमेत गरे।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्कदै गर्दा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell