PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

मेक्सिकन सुन्दरी भेनिसाको शिरमा मिस वर्ल्डको ताज



मेक्सिकन सुन्दरी भेनिसाको शिरमा मिस वर्ल्डको ताज
फोटो: missworld/facebook

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले पहिरेकी छिन्। अमेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्। उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन्।

मिस थाइल्यान्ड रनर अप हुन सफल भइन्। मिस नेपाल शृंखला खतिवडा भने टप १२ सम्म पुग्न सफल भएकी थिइन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell