PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपाल - फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल शृंखला सद्भावना दुत नियुक्त



नेपाल - फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल शृंखला सद्भावना दुत नियुक्त

काठमाडौं: नेपाल र फ्रान्सवीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउन मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई सद्भावना दुत नियुक्त गरिएको छ। 

नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउन आज सहमति भएको हो। 

परराष्ट्र मन्त्रालय र काठमाडौं स्थित फ्रान्सेली दुतावासले उनलाई सद्भावना दुतको रुपमा नियुक्त गरेको हो। त्यस्तै आजै दुबै समकक्षीहरुले ७० औँ वर्षगाठको लोगो सार्वजनिक गरेका छन्। 

लोगो कक्षा १० का विद्यार्थी आयुस कुमारले डिजाइन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell