PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

'तिम्रा होलान् गोली र गट्ठा, हाम्रा छन् इन्जेक्सन बट्टा' भन्दै आन्दोलनमा उत्रियो 'हान'

'तिम्रा होलान् गोली र गट्ठा, हाम्रा छन् इन्जेक्सन बट्टा' भन्दै आन्दोलनमा उत्रियो 'हान'

रोजन श्रेष्ठ-

काठमाडौं
: नेपाल हेल्थ असिस्टेन्ट संघ नेपाल(हान)ले माइतीघरमा दबावमुलक कार्यक्रम शुरु गरेको छ। प्रस्तावित दरबन्दी संरचना संशोधनको माग गर्दै उनीहरुले दबाव कार्यक्रम शुरु गरेका हुन्। शैक्षिक योग्यताको कदर गर्नुपर्नेमा स्वास्थ्यले त्यसो नगरेको उनीहरुको आरोपसमेत रहेको छ।

ट्रेन्डिङ पोस्ट

Ncell