PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एनएसयु क्रिकेट कप भोलिबाट चर्च ग्राउन्डमा



एनएसयु क्रिकेट कप भोलिबाट चर्च ग्राउन्डमा

काठमाडौं: काठमाडौं इन्जिनियरिङ कलेजको नेपाल विद्यार्थी संघ आयोजनामा हुने एनएसयु क्रिकेट कप-२०७५ भोलिबाट हुने भएको छ। सातदोबाटोस्थित चर्च ग्राउन्डमा हुने प्रतियोगितामा १६ कलेजका स्नातक अध्ययनरत विद्यार्थीहरु सहभागी हुने पत्रकार सम्मेलनमार्फत जनायो। खेल नकआउट चरणमा खेलाइने इभेन्ट मेनेजर अंकित मण्डलले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell